कोरोनालाई जितेर घर फर्किए अमिताभ बच्चन

काठमाडौँ — बलिउड अभिनेता अमिताभ बच्चन कोरोनालाई जितेर घर फर्किएका छन् । २३ दिनदेखि मुम्बईको नानावती अस्पतालमा उपचार गराइरहेका बच्चनले आफू आइतबार डिस्चार्ज भएको सामाजिक सञ्‍जाल मार्फत जानकारी दिएका हुन् । अस्पतालबाट डिस्चार्ज भएपछि ७७ वर्षीय बच्चनले घरमा एक्लै क्वारेन्टाइनमा बस्‍ने ट्वीट मार्फत जानकारी दिएका छन् । उनले अस्पतालको उत्कृष्ट हेरचाहले नै आफूलाई यो दिन … Continue reading कोरोनालाई जितेर घर फर्किए अमिताभ बच्चन